काठमाडौँ - बलिउडकी अभिनेत्री तथा सांसद कंगना रनौतले भर्खरै लोकसभा सदस्यको शपथ लिएकी हुन् । एक पुरानो अन्तरवार्तामा कंगनाले चुनाव जितियो भने फिल्म इन्डस्ट्री छाड्ने बताएकी थिइन् । तर अहिले चुनाव जितेर सांसद नै बनिसकेपछि भने उनले आफ्नो फिल्मी इनिङ्स जारी राख्ने देखिएको छ । यस कुरालाई उनका निकटवर्तीले पुष्टि गरेकि छिन् ।…