काठमाडौँ - पाल्पामा चोरीका सामानसहित एक जना व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका-२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले बताएको छ । उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२-०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले बताएको हो । उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल,…