काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो । मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताएका छन् । डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ । तत्काल…