भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा एक युवक पक्राउ परेका छन् । सोमबार राति भद्रपुर–५ मेचीपुलमा प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको ती युवकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो । भद्रपुर–१० आदर्श टोल बस्ने ३२ वर्षीय सन्तोष विश्वकर्माको साथबाट डाईजापाम ८ एम्पुल, फेनारगन ७ एम्पुल र लेवल बिनाको…