पोखरामा आज दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा दोहोरी गायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गर्यो । https://www.youtube.com/watch?v=W81qlfxn05w गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआए पनि यात्रुहरूको सूचीमा उनको नाम समावेश रहेको छ । उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी…