अनलाइन टिभी नेपाल काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् । राजनीतिमा प्रवेश गरेका युवाबर्गको आफ्नो समाज र देशको चौतर्फी बिकाशका लागि गरिएका पहलहरुको सम्मान र मूल्यांकन गर्दै वान योङ वर्ल्डले हरेक बर्ष विश्वभरिबाट ५ जना उत्कृस्टलाई अवार्ड प्रदान गर्दछ । वान योङ वर्ल्डले पोलिटिसियन…