काठमाडौं महानगरपालिकाले हिजोदेखि अनधिकृत परिचय पाटी हटाउन सुरु गरेकोछ । यस्ता वोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी हिजोबाट हटाउँदैछौँ । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन्, ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन…