प्रहरी नायव महानिरीक्षक किरण राणाद्वारा उपत्यका प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, १२ मंसिर प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार निर्देशन सम्बोधन गरेका छन् । राणाले सबै संगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन गर्न सफल भएकोमा सम्पुर्ण प्रहरी कर्मचारीहरू, म्यादी प्रहरीहरूलाई धन्यवाद दिएका हुन् । महानिरीक्षक राणाले आफू मातहतका प्रहरी…