गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट जान लागेका बताइएको छ। स्रोतका अनुसार प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बालकोट जान लागेका हुन्। https://www.youtube.com/watch?v=rP4XYj-Ck9M प्रचण्डसँग छलफल गर्ने तयारी रहेको पुष्टि गर्दै ओलीको सचिवालयले प्रचण्ड ओली निवास भने आइपुगि नसकेका बताएको छ।