शनिबार यी काम गर्नुस जीन्दगीमा सफलता पाउनु हुनेछ

शनिबार के गर्ने शनिबार साँझ, पानी पीपलको रूखमा चढाउनुपर्छ र तील वा तोरीको तेलमा दियो बाल्नुहोस् । यस दिन भगवान् भैरवको पनि पूजा गर्नुपर्छ । शनिबार छाया दान गर्नुहोस् । यसको लागि, काँसको कचौरामा तोरीकोे तेल लिएर यसमा एउटा सिक्का राख्नुहोस् । यसमा तपाईंको प्रतिबिम्ब हेर्नुहोस् र तेल दान गर्नुहोस् । शनिबार विभूति, भस्म वा…