१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ

१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। गुल्मी मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। https://www.youtube.com/watch?v=kD1zPndV7fs दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो। उक्त सूचना पाएपछि प्रहरी चौकी पौदिअमराइबाट खटिएको…