महानगरविरूद्ध व्यापारीहरुको आन्दाेलन

विराटनगरका व्यापारी विराटनगर महानगरविरूद्ध आन्दाेलित बनेका छन् । व्यापारीहरूले पसल अगाडि प्रदर्शनमा राखिएका सामग्री महानगरले सडकपेटीमा राखेकाे भन्दै उठाएर लगेकाे आरोप लगाउँदै पसल बन्द गरेर आन्दाेलनमा उत्रिएका हुन् । मोरङ व्यापार संघ माेरङका पूर्वअध्यक्ष उद्याेगी पवन शारडाले व्यापार, व्यवसाय मन्दी भएकाे बेला आफ्नै पसल अगाडि प्रदर्शनमा राखेका समान महानगरले जबरजस्ती उठाएर लैजाने आपराधिक कार्य गरेकाले व्यापारीहरू आन्दाेलनमा उत्रिन बाध्य…