काठमाडौँको काभ्रेस्थलीमा पाण्डे दम्पतीको पनि दुःखद् अन्त्य भएको छ । घटना वैदेशिक रोजगारी र दम्पतीबीचको मनमुटावकै कारणले घटेको देखिन्छन् । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ । श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको पारम्भिक अनुसन्धानले देखाएको छ । श्रीमती र दुई बच्चाको शव एउटा कोठामा…