‘चिया पार्टी’ बन्यो पुनर्जागरण परिवर्तन, चुनाव चिन्ह ‘वाईफाई’

निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको छ । पार्टीको झण्डामा फिनिक्स चराको पृष्ठभूमिमा रातो, पहेँलो र हरियो रंग राखिएको छ । आवश्यक निवेदन, कागजपत्रसहित आयोगमा दल दर्ताका लागि निवेदन दिएको र सनाखत भएको महासचिव रविकिरण हमालले जानकारी दिए । श्यामबाबु गौतम अध्यक्ष रहेको सो दलमा…