पछिल्लो २४ घन्टामा सुर्खेतमा २९२ मिलिमिटर वर्षा, अन्यत्र कहाँ कति ?

काठमाडौं - पछिल्लो केही दिनदेखि मनसुन थप सक्रिय भएपछि नेपालका विभिन्न जिल्लामा भारीदेखि अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद्…