मलेसियामा एक नेपालीमा भेटियो कोरोना ! दूतावासको यस्तो आग्रह

मलेसियामा एक नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासले शुक्रबार साँझको नियमित फेसबुक लाइभमार्फत एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाकारी दिएको हो । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश खाडीका देशको तुलनामा मलेसियामा कोरोना सङ्क्रमितको सङख्या धेरै भए पनि नेपाली श्रमिक एक जनामा मात्र सङ्क्रमण देखिएको दूतावासको भनाइ छ । शुक्रबार…