याे तस्वीर हाे- महाेत्तरीकाे जलेश्वर नगरपालिका वार्ड नं. २ मा रहेको सरकारी अस्पताल (जलेश्वर अस्पताल) काे । जहाँ इमरजेन्सी रूमको बिरामी सुताउने बेडमा रातिकाे समयमा कुकुरहरू मस्त सुतेका छन् । सरकारी अस्पतालकाे यस्ताे लापरबाही, जिम्मेवार काे हुने ? https://www.youtube.com/watch?v=vxjW8zj0k-o&t=94s