सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई पाकिस्तानी प्रधानमन्त्रीकाे शुभकामना

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ । यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार एक सन्देश पठाइ उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै…