कोरोनाको परीक्षण धरान, पोखरा र नेपालगञ्जमा पनि गर्ने सरकार को निर्णय

कोरोना भाइरस (कोभिड-१९) को अब धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन लाग्नेछ ।कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल https://www.youtube.com/watch?v=vIw6Ox2IsJQ नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने…