बलात्कार आरोपी सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण !

अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा…