भोलिदेखि सार्वजनिक सवारी एउटा जिल्ला काटेर अर्कोमा जान नपाउने ! सेयर गरौ

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिएका थिए। प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेअनुसार लामो दूरीका सवारी चलाउन पाउने आज अन्तिम दिन हो। तर लामो दूरी भनेको कति हो भन्ने आमनागरिकमा जिज्ञासा…