काठमाण्डाै – नेपाल विद्युत प्राधिकरण माताहतमा भइरहेका कामको नियमित अनुगमनमा जानु कार्यकारी निर्देशक कुलमान घिसिङको दैनिकी नै बनेको छ । सलाम छ कुलमानलाई समयमै काम पूरा गर्न उहाँ कहिले नागरिकसँग अनि कहिले संसदीय समितिमा सांसदसँग नै बाझेको देखिन्छ । ठेकेदारलाई फकाएर होस् या चेतावनी दिएर हाेस्, काम बेलैमा सक्न घिसिङको दौडधुप बढेको देखिन्छ । सोमबारदेखि…