स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको आशंका गरिएका ४ सय ४१ जनाको नमूना परीक्षण नेगेटिभ आएको जनाएको छ । परीक्षण गरिएकामध्ये एक जनामा पनि कोरोना भाइरसको सङ्क्रमण नभेटिएको मन्त्रालयले प्रस्ट पारेको हो । माघ ९ गते चीनबाट फर्किआएका एक नेपालीमा देखा परेपश्चात हालसम्म थप संकास्पद ४ सय ४१ वटा नमुना प्रयोगशालामा परीक्षण गरिएकोमा सबै नतिजामा…