जताततै गुजुल्टिएका तार । दुर्घटनाको जोखिम पनि उस्तै । विद्युत्, टेलिफोनका पोल, त्यसमाथि अनगिन्ती टाँगिएका तार । क्षमता कति हो, त्यसको पनि कुनै ठेगान छैन । जसले पनि पोल देख्ने बित्तिकै लगेर तार टाँग्ने प्रवृत्तिका कारण कुरुप बनेको राजधानी काठमाडौँले अब भने त्राण पाउने भएको छ । सरकारले पहिलो चरणमा काठमाडौँ महाराजगञ्ज र रत्नपार्क क्षेत्रका…