काठमाडौं - काठमाडौंका हरेक चोकमा अहिले एउटा बोर्ड लागेको देख्न पाइन्छ । ‘ट्राफिक नियम उल्घंन गरे १० हजारसम्म जरिवाना’ । यसले हरेक चालकलाई ट्राफिक कारवाहीको जरिवाना रकम वृद्धि भएको भन्ने लागि रहेको हुन सक्छ । यो ट्राफिक प्रहरीले गर्ने अधिकताम शुल्क भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ‘यो अधिकतम शुल्क हो । सबैलाई १०…