धुर्मुश’रोए म माथि यति ठुलो अन्याय :’धुर्मुश’को नक्कली फेसबुक बनाएर रँगशालाको नाममा लाखौं ठग्नेको पर्दाफास ! धुर्मुशले कडा चेतावनी

अहिले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशालामा बिभिन्न दृश्यहरु देख्न पाईन्छन् । धुर्मुश सुन्तली फाउण्डेसनको सँयोजनमा जनस्तरबाट बन्दै गरेको रँगशालामा एकातिर धमाधम रँगशाला निर्माणको काम भैरहेको छ भने अर्को तिर दिनहुँ सहयोगीहरुको सँख्या पनि उत्तिकै बढ्दैछ । कोही सामुहिक रुपमा त कोहि एकल रुपमा देशका बिभिन्न ठाउँहरुबाट रँगशालामा आई प्रत्यक्ष धुर्मुशलाई नै भेटेर…