भगवानको दर्शन गर्दै भोलिको राशिफल हेर्नुहोस् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दि’रको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौ’द्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दा’नीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पार’मार्थिक काममा खट्नु पर्ने समय छ…