सम्पत्ति खान दाजु–भाउजूलाई दाम्लोमा बाँधेर कुटपिट गरी जबरजस्ती औँठाछाप लगाए यि भाइले

दाजु–भाउजूलाई बाबु आमा समानका अविभावक मानिन५ । तर कतिपय दाजुभाई यस्ता हुन्छन् जसले सम्पत्तिका नाममा दाजु–भाउजूलाई दाम्लोमा बाँधेर जबरजस्ती औँठाछाप गरेर सम्पत्ति हडप्न पछि पर्दैनन् । यो घटना हो जनकपुरको । जहाँ आफ्नै दुई भाइले दाजु र भाउजुलाई दाम्लोमा बाँधेर कुटपिट गरी कागजमा औँठाछाप गराएको रहस्य बाहिर आएको छ । अंशवण्डासम्बन्धी विवादमा जनकपुर उपमहानगरपालिका –२१,…