क्लेरियन्स नेपाल ब्यान्डको ‘म उठ्छु’ मा बोल्ड साक्षी

काठमाडौँ । नवराज श्रेष्ठको स्वर तथा कल्याण सिंहको सङ्गीतमा नयाँ गीत ‘म उठ्छु’ सार्वजनिक भएको छ । गीतका शब्द डीपी खनालले कोरेका हुन् । नाइन्टिज प्रोडक्शन हबको प्रस्तुति रहेको भन्नेकुरा नारायण समाजसेविले जानकारि दिएका छन भिडियोमा ब्यान्डका अधिकांश सदस्यहरूलाई नै देख्न सकिन्छ । साथमा मोडल साक्षी लम्साललाई पनि प्रस्तुत गरिएको छ । भिडियोमा सन्जित के…