एन्पिएलमा डेभिड वार्नरलाई ल्याउने लुम्बिनीको तयारीः यस्ता छन् सर्त

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा फ्रेन्चाइज टोलीहरुले विदेशी खेलाडीलाई नेपाल ल्याउन पहल गर्न थालेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विदेशी खेलाडी ल्याउने जिम्मा फ्रेन्चाइज टोलीलाई नै दिएपछि क्लबहरु आफैंले विश्वका स्टार क्रिकेटरहरुसँग छलफल थालेका हुन् , यसैक्रममा विश्व क्रिकेटका सुपरस्टार अष्ट्रेलियाका डेभिड वार्नरलाई फ्रेन्चाइज टोली लुम्बिनीले आफ्नो टोलीबाट खेलाउनेगरि नेपाल ल्याउन…