दीपेन्द्र सिंह ऐरीलाई ठूलो सफलता, टि–२० अलराउन्डर विश्व वरियातामा दोस्रो स्थान हाँसिल

काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) को टि–२० अलराउन्डर विश्व वरियातामा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई ठूलो सफलता मिलेको छ । उनी टि–२० अल राउन्डर वरियतामा विश्वकै दोस्रो नम्बरमा आएका छन् । आइसिसीले मंगलबार गरेको पछिल्लो अपडेटअनुसार दीपेन्द्र आफ्नो पछिल्लो वरियताभन्दा ४ स्थान सुधार गर्दै दोस्रो स्थानमा पुगेका हुन् । यसअघि उनी छैठौँ स्थानमा…