नेपालले अमेरिकासँग लिग–२ भन्दा पहिला टी–२० सिरिज खेल्ने

काठमाडौं– नेपालले अमेरिकासँग आईसीसी विश्वकप लिग–२ अघि तीन टी–२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच अक्टोबर १७, १९ र २० मा ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा तीन टी–२० आई खेलको सिरिज हुने भएको छ । त्यसपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ त्रिकोणात्मक सिरिज ग्राण्ड प्रेरी रंगशाला डालसमा प्रतिस्पर्धा हुनेछ । नेपालले…