मेस्सीको फ्यानलाई खुसीको खबर : ‘मेस्सी बने विश्वकै बलिया खेलाडी’

बार्सिलोनाका स्टार खेलाडी एन्टोइन ग्रिज्र्रम्यानले आफ्ना टिममेट तथा कप्तान लियोनल मेस्सी विश्वकै बलिया खेलाडी भएको दाबी गरेका छन् । हालै ‘डीएजेडएन’सँगको कुराकानीमा फ्रान्सेली स्टार ग्रिजम्यानले आफ्ना सहकर्मीको प्रशंसा गरेका हुन् । यसै सिजन एथ्लेटिको मड्रिडबाट बार्सिलोना गएका ग्रिजम्यान र कप्तान मेस्सीबीच सुमधुर सम्बन्ध स्थापित भइनसकेको बताइन्छ । तर, यी दुई खेलाडीले प्रायः एक–अर्काको प्रशंसा गरिहेका…

रोनाल्डोलाई इतिहासमै ठुलो धोका, तनाबमा रोनाल्डो, रियलमै फर्कने सम्भावना अब कति ? बाहिरियो भिडियो स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए। २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखे। यस्तै उनले पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताए। रोनाल्डो ९९.२ मिलियन पाउन्ड चारवर्षका लागि यूभेन्ट्ससँग अनुबन्धित भएका हुन्। योसँगै उनी विश्वको चौथो महँगो खेलाडी बनेका छन्। रोनाल्डो विश्वको चौथो महँगो खेलाडी बन्नुका साथै क्लब कीर्तिमानी रकममा यूभेन्ट्स गएका हुन्। यसअघि यूभेन्ट्सले ७५.३ मिलियन पाउन्ड तिर्र्दै गोन्जालो हिगुइनलाई नोपोलीबाट २०१६ जुलाईमा भित्र्याएको थियो। यूभेन्ट्सले रोनाल्डोलाई अगष्टमा प्रि सिजनमा अमेरिकामा हुने इन्टरनेशनल च्याम्पियन्स कपमा मैदान उतार्ने तयारी गरेको छ। भखरै क्लब छोडेर नयाँ क्लब पुगेका रोनाल्डोको बारेमा आयो यस्तो खबर :-