गौहत्याको विरोधमा विभिन्न स्थानमा प्रदर्शन

काठमाडौं, ९ भदौ । हिन्दुवादीहरूले गौहत्याको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धरानतर्फ गइरहेको र्यालीलाई प्रहरीले विर्तामोडको चारपानेमा रोकेको छ । ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रहरीले रोकेपछि ‘गौहत्या बन्द गर, गौहिंस्रकलाई कारबारी गर, गौमाताको जय होस्’ लगायतका नाराबाजीसहित प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा हिजो रातिदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीले…