‘आ बाट आमा’मा विपनाका छोरा बन्दै पल शाह

फिल्म ‘आ बाट आमा’को केही दृश्यको छायांकन बेलायतको राजधानी लण्डनमा गरिएको छ । फिल्मका निर्देशक चन्द्र पन्त, निर्माता ध्रुव न्यौपाने र नायिका विपना थापाले लण्डन पुगेर फिल्मको केही दृश्यको छायांकन गरे ।यो फिल्मको बाँकी छायांकन नेपालमा भदौबाट सुरु हुनेछ । यसैबिच, यो फिल्ममा नायक पल शाहले विपनाको छोराको भूमिकामा काम गर्न लागेको वुझिएको छ ।फिल्मका…