‘नरसिंहाः अवतार’का निर्माता न्यौपाने भन्छन्–‘कोशीश गर्न छोड्दिनँ’

हेटौंडाका ध्रुव न्यौपानेलाई ‘हिरो बन्नपर्छ, मौका परे कुनै दिन’ भन्ने सोच कसरी आयो, उनलाई थाहा छैन। कसरी आयो भन्ने थाहा नभए पनि ठूलो हुँदै जाँदा ‘कलाकार बन्छु’ भन्ने रहर झाँगिँदै गयो। रहर त थियो, तर आफूभित्र कस्तो कलाकार छ भन्ने उनले सोचेकै थिएनन्। उनीसँग रहर त थियो, तर त्यो रहर भेटिने गन्तव्यको बाटो भने थाहा…