भुपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ को लोक लयमा आधारित ‘झ्याँई पारौं सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ । भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा रहेको फिल्मको गीत सोमबार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायिका मेलिना राई र रामकुमार नेपालीको स्वर रहेको छ । गीतको शब्द तथा संगीत आश्रम गुरुङको हो । उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर…