चलचित्र “महापुरूष”को गीत “बेमौसामी” सार्वजनिक…(हेर्नुहोस् भिडियो)

आज काठमाडौंमा एक कार्यक्रम बीच चलचित्र "महापुरूष"को गीतको भिडियो सार्वजनिक भएको छ । "बेमौसामी"बोलको भिडियोमा हरि वंश आचार्य, गौरी मल्ल ,अरुण,अन्जना र एसडी योगीलाई देखाएको छ । यो चलचित्र आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम…