बीबीसी- बलिउड अभिनेता गोबिन्दाको गीत ‘मय से न मीना से न साकी से’ मा डान्स गरेको भिडियोले भोपालका एक प्राध्यापक सोसल मिडिया स्टार बनेका छन् । ४६ वर्षका इलेक्ट्रोनिक्सका प्राध्यापक संजीव श्रीवास्तव वास्तविक जीवनमा पनि गोबिन्दाका प्रशंसक हुन् । यस्तोमा मेरो मनमा प्रश्न उठ्यो, आखिर ‘हिरो नम्बर वन’ गोबिन्दा कहाँ छन् ? गोबिन्दाको जुन गीत भाइरल…