आफुलाई अस्पतालको सरसफाईको नाममा लुटको खेती गरेको आर्रोप लागेपछी धुर्मुस सुन्तली फाउन्डेसनले पत्रकार सम्मेलन गरी आफुहरुलाई लागेको आरोपको खण्डन गरेको छ l उनले पत्रकार सम्मेलनमा भने “यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको छ l मैले लुट्नको लागी सस्था खोलेको होइन र आजबाट सबैकाम बन्द गरेको छु र आज यो…