‘एक्लो’का नायक र निर्देशक ‘कान्स फिल्म फेस्टिभल’मा

नायक प्रदीप खड्का र निर्देशक प्रदीप शाही फ्रान्समा आयोजना भइरहेको ‘कान्स फिल्म फेस्टिभल २०२५’को रेड कार्पेटमा हिडेका छन् ।‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा संभवतः पहिलो पटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तरराष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबिच ‘पिचिङ’ गरिएको हो । यस्तै, ‘कान्स मार्केट’मा फिल्मका निर्माताहरु रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा,…