‘माइतीघर’बाट बाहिरियो ‘माग्ने बुढा’को गेटअप

फिल्म ‘माइतीघर’बाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को गेटअप सार्वजनिक गरिएको छ । निर्माणपक्षले उपलब्ध गराएको गेटअपमा केदार भिन्न अवतारमा छन् ।सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ । तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन ।मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई…