बालुवाटार पुगेर राजिनामा नदिइ फर्किए रास्वपाका मन्त्री

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । बिहीबार बिहानै प्रधानमन्त्री निवास वालुवाटार पुगेका उनीहरुले डेढ घण्टा लामो छलफल गरेको बताइएको छ । सत्ता साझेदार दल नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । प्रधानमन्त्री प्रचण्डलाई एमाले र नेपाली कांग्रेसले राजीनामा दिन दबाब…