उपसभामुख रानाको बचाउमा रास्वपाः धेरै दलका नेताले भिसाको लिखित वा मौखिक सिफारिस गर्ने गरेका छन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा रानाको बचाउ गरेको छ। रानाले पदीय दुरुपयोग गरेको दाबी गर्दै सत्तारुढ नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेका बेला रास्वपाले आइतबार बिहान विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेको हो। राना रास्वपाबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन्। ‘केही समयअघि उक्त विषय…