जनमतले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने

काठमाडौं– जनमत पार्टीले सरकारलाई दिएको समर्थन नगर्ने स्पष्ट पारेको छ । पछिल्लो समय सरकार र जनमत पार्टी बीच विवाद उत्पन्न भएकाले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चर्चा चलेको थियो । जनमतकी सांसद गोमा लाभ सापकोटालाई हटाउन पटक पटक पार्टीले पत्राचार गरेपनि सभामुख देवराज घिमिरेले नहटाउने निर्णय लिएका थिए। पार्टीका अध्यक्ष सीके राउतले कम्बोडियाको प्रधानमन्त्री…