रेसुङ्गा साँस्कृतिक झलक भाग तीनले कोरियामा इतिहास नयाँ रेकर्ड कायम गरेको छ । कोरियाको नयाँ वर्ष सलनालको अवसरमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियालेआयोजना गरेको उक्त कार्यक्रम हेर्न आउने दर्शकले हल फुल भएपछि नयाँ रेकर्ड कायम गरेको हो । कार्यक्रम हेर्न कोरियाको बुसान, मोक्पो, ख्वान्जुलगायत सवै इलाकाबाट नेपालीको ओइरो लागेको थियो । हलको क्षमता भन्दा बढि…