यी रोगहरुको लागि काँचो प्याज रामबान औषधि ! पढेर शेयर गर्नुहोस

१. कब्जियत प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक मानिन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनप्रक्रियाले पनि सुचारु रूपमा काम गर्दछ । २. रक्तचाप प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा…