रास्वपाका पुर्वसांसद डा. ढाका कुमार श्रेष्ठ सामाजिक कामलाई तीव्रता दिदै

काठमाडौं - रास्वपाका पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठको पहलमा पोखरामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । नयाँ वर्षको अवसर पारेर शनिवार पोखरा महानगरपालिका–९ मा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरको अध्यक्षता पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, मुख्य अतिथि ढाकाकुमार श्रेष्ठ, विशेष अतिथि प्राध्यापक मिनु श्रेष्ठ, सामाजिक अभियन्ता विष्णु तिवारी, पोखरा हङकङ…