काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाली प्रहरीले सार्वजनिक गरेको २०८३ भदौ १२ गते बिहान ६ बजेसम्मको अपडेट अनुसार बाढी तथा पहिरोका घटनामा हालसम्म ४६९ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा…