धरानकी युवतीले हङकङमा छतबाट हा’मफालेर आ’त्मह’त्या गरेकी छिन्। शनिबार धरान १९ भि’क्टोरीयन चौक कि २७ वर्षीय बृ’षीकाराइले हङकङ स्थित वान चाइ रोड स्थित ७ तलाको एक निजि आ’वाशिय भवनबाट हा’मफा’लेर आ’त्महत्या गरेकी हुन् । राईले आ’त्मह’त्या गर्न लागेको देखेर स्थानियले प्रहरीलाई खवर गरेसंगै प्रहरी र उ’द्दारकर्मी घ’टनास्थलमा पुगेपछि उ’द्दारकर्मीहरुको अ’नुरोध प’श्चात सु’रक्षित स्थानमा फ’र्किन रा’जी…